युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)

यस आधुनिकगीतमा स्वर र शब्द रचनायुसुफखानआफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमाप्रदिपजोशीले यस् गीतको संगीत संयोजन गरेका छन । भने त्यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमाआफ्नो पहिचानबनाईसकेकानिर्देशकनव ढुंगेलले निर्देशन गरेकाहुन । ढुंगेल “आर्टिस्ट“ म्यागजिकतथा आर्टिस्टनेपाल डटकम काप्रधान सम्पादकहुन ।
यसै म्युजिक भिडियोमामोडलिंग क्षेत्रमा डेब्यु गरेका समिमखानलाई मोडल तथानायिका अनु शाहले साथदिएकि छिन् । जे एस कृयसनहाउसको ब्युटिफुल वार्डड्रबमातथानन्दाअधिकारीको मेकअपमादुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमादुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ ।
। वैदेशिक रोजगारीको शिलशिलामाकतारमा रहने गायकले आफु जताभएपनीअबनिरन्तर संगीतमा रमाउने उनिआफैले थुप्रै गीत लेखीसकेको र अरु गीतपनि चाडै नै बजारमाआउने खानले जानकारी दिए ।
No comments: