बिहान यो पिउनुस् अनि अर्कै दिनै १० वर्ष उमेर कम भएको महशुस गर्नुस्!: रहस्यात्मक
१) बेसारको पेस्ट :
सामग्रीहरु :
१) ¼ कप बेसारको धुलो
२) ½ चम्चा पिसेको मरिच
३) ½ चम्चा शुद्ध पानी
विधि :
एउटा कचौरामा माथिको सबै सामाग्रीहरुलाई हाल्नुहोस् । त्यसपछि मध्यम रापमा तताउनुहोस् । बाक्लो मिश्रण नबने सम्म यसलाई राम्ररी चलाउनुहोस् । र चिसो भएपछि यस मिश्रणलाई फ्रीजमा हाल्नुहोस् ।
२) गोल्डेन मिल्क :
सामग्रीहरु :
१) ¼ चम्चा बेसारको पेस्ट
२) १ कप बदामको दुध
३) १ चम्चा नरिवलको तेल
४) १ चम्चा मह
विधि :
मह बाहेक माथिका सबै सामाग्रीलाई एउटा भाँडोमा राखी मध्यम रापमा तताउनुहोस् । त्यसपछि यसलाई राम्ररी चलाउनुहोस् । बाक्लो मिश्रण बनेपछि एउटा कपमा खन्याई महलाई मिसाउनुहोस् । यस मिश्रणलाई दिनहँु पिउनुहोस् । यसको प्रयोगले तपाइँलाई आश्चर्यजनक परिणाम मिल्नेछ ।
No comments: