पान गुट्खा का साथै सुर्ती जन्य अन्य चिज बस्तुको कारणले दातमा खिया झै कालोपन लाई यसरी हटाउनुहोस ।
दाँतमा जमेको दागलाई सजिलै हटाउन सकिन्छ । जान्नुहोस् उपाय….
१ . दिनहुँ गाँजर खानुहोस् । गाँजरमा रहेको रेशाले तपाईको दाँतको बीचमा फसेको गन्ध सफा गर्छ ।
२. खान पश्चात कुल्ला गर्न नभुल्नुहोस् । विशेषगरि सुर्तीजन्य पदार्थ सेवन गरेपछि कुल्ला गर्नु पर्दछ ।
३ .दाँतको सतह सफा र चिल्लो राख्नुहोस् । जसमा सुर्तीजन्य पदार्थको दाग जम्दैन दिनमा दुई पटक अनिवार्य रुपमा ब्रश गर्नुहोस् ।
४ . ब्रश गरेपछि दाँतमा बेकिंग पाउडरले सफा गर्नुहोस् । यसले सुर्तीजन्य पदार्थको दाग हट्छ ।
५ . दिनमा दुई पटक दाँतलाई सफा गर्नुहोस् र साथमा जीब्रोको सफाई गर्न भुल्नु हुँदैन ।
No comments: