२ करोडको ड्रेसले धोका दिएपछि..
२६ वर्षीया हिल्टन अवार्डमा सहभागी हुँदा उनले लगाएको सिल्भर कलरको डिप नेक गाउनतर्फ सबैको ध्यान केन्द्रित गरेको थियो। त्यही समयमा उनको गाउन पाखुराबाट झर्न पुग्यो।
गह्रुँगो गाउन झरेपछि उनलाई आफ्नै लुगा सम्हाल्न निक्कै समय लागेको थियो।
डिजाइनर अगस्ट गेट्टीले डिजाइन गरेको उक्त ड्रेसलाई हिल्टनले १.८ करोडमा खरिद गरेकी थिइन्।
No comments: