धुर्मुस सुन्तलीले अब बनाउने बस्ती त सुन्दै अनौठो ! एक मिनेटको लागी यो हेर्नुहोस

कुञ्जनाका अनुसार सुरुमा ७५ जिल्लाबाट ७५ विपन्न परिवार छान्ने, जुन फरक जातका हुन् । अनि, घरचाहिँ प्रत्येक जातको आफ्नै मौलिक विशेषता झल्कने बनाउने । यसरी फरक आयामका मान्छेलाई एकै ठाउँमा ल्याउँदा संस्कृति, रहनसहन, जीवनशैली र मनोविज्ञान जीवन्त हुन्छ । एकअर्कालाइ हेय होइन, सम्मान गर्ने संस्कार बस्छ ।
बस्तीभित्र छिरेपछि पूरै नेपाल नै घुमेको आभास होस् । यति भएपछि बस्ती पर्यटनको ‘हब’ भइहाल्छ । मुनाफा पनि हुने नै भो । कुञ्जनाले सकारात्मक भावसहित भनिन्, ‘समय लाग्ला तर एक दिन पक्का यस्तो बस्ती निर्माण गर्नेछौं ।’नेपाल साप्ताहिकबाट
Suggest an edit
No comments: