यस कारण अवार्ड समारोहमा जाँदैनन् आमिर खान, खुल्यो रहस्य
टाइगर पछि अब रामगोपाल मिस्टर परफेक्निष्ट आमिर खानतिर लक्षित भएका छन् । भारतको राष्ट्रिय अवार्डका साथै भारतीय फिल्म अवार्डस्को आलोचना गर्दै राम गोपालले भनेका छन् – 'चर्चित अभिनेता, निर्देशक तथा निर्माता आमिर खान भारतको कुनै पनि अवार्ड समारोहमा सहभागी हुँदैनन्, त्यसैले पनि यस्ता अवार्ड समारोहको स्तर थाहा हुन्छ । '
बलिउडमा सबैभन्दा गुणस्तरीय सिनेमा बनाउने आमिर खानलाई कुनै पनि अवार्ड समारोहले मूल्यांकन गर्न नसक्ने भएकाले यस्तो कार्यक्रममा उनको उपस्थिती नहुने भन्दै राम गोपालले ट्विट गरेका हुन् ।
No comments: