Ads Top

भानुभक्तद्वारा रचित रामायणको फोटो राख्दै अमेरिकी राजदूतले दिइन् रामनवमीकाे शुभकामना

https://i2.wp.com/www.lightnepal.com/wp-content/uploads/2017/04/मेरिकी राजदूत अलिना वी टेप्लीजले रामनवमीको अवसरमा शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्वीरमार्फत उनले रामनवमीको अवसरमा शुभकामना दिएकी हुन् । ‘विसिङ यु अल अ मेरी ह्प्पी रामनवमी’ भन्दै उनले ट्वीट गरेकी छिन् ।


उनले आफ्नो ट्वीटमा रामनवमीको शुभकामनासँगै आदिकवी भानुभक्त आचार्यद्वारा रचित रामायणको फोटोसमेत पोष्ट गरेकी छिन् । चित्रमा रामको खराउलाई सजाएर राखिएको देखिन्छ ।

No comments:

Powered by Blogger.