'उ', 'मिसन म्यान' अर्थात 'पुरुष बेश्या', जोसँगको एक रातका लागि ५० हजारसम्म खर्चन्छन् महिला
बेस्या बेस्या हैन
एउटा प्रवृत्ति हो
बेस्या नारी मात्र हैन
नारिलाइ बेस्या बन्न बाध्य
गराउने
पुरुष पनि बेस्या हो
-अजै भनौ
धेरै जना को सारिरिक सम्पर्क पछि
नारी बेस्या कहलिन्छे
अनि पुरुष किन कहलिदैन
पुरुसलाइ किन बेस्या भनिदैन
नारी बेस्या मा गनिन्छे
पुरुष लाई किन
बेस्या मा गनिदैन
आखिर
बेस्या सँग सम्पर्क गर्ने
पुरुष पनि त बेस्या हो
-
अफसोच हाम्रो समाज मा
-नारी बेस्या लाई घृत नजरले हेरिन्छ
गाली गलौज गरिन्छ
न उस्को कुरा सुनिन्छ
न मानिन्छ न टेरिन्छ
अनेक थरी बहाना ले बेरिन्छ
अनि फेरि भनिन्छ
तं बेस्या होस
उसैको बेइज्जत गरिन्छ
पत्रीका मा समचार लेखिन्छ
उस्लाइ लज्जित पारेको
टिभी मा देखिन्छ
अफसोच
-उस्लाइ बेस्या बन्न बाध्य गराउने हरु को
न त समचार लेखिन्छ
न टिभी च्यानल मा देखिन्छ
र उनिहरुबाटै
कयौ बेस्या हरु थपिन्छ
उ सगै सुतिन्छ
उनिहरु को अस्मिता लुटिन्छ
यौन सन्टुस्टी ले भरिन्छ
अनि फेरि भनिन्छ
तँ बेस्या होस
र समाचार छापिन्छ
बेस्या हरु बड्दै शीर्षक मा
तर कतै लेखिदैन
बेस्या बन्न बाध्य गर्ने
पुरुष बेस्या हरु को समाचार
अनि भनिदैन नारी मात्र हैन
पुरुस पनि बेस्य हो भनेर
अनि भनिदैन
बेस्या बेस्या हैन
प्रवृत्ति हो भनेर ।।।
No comments: