Ads Top

प्रसुतीको सुन्दरता देखाउने यी ९ तस्बिरहरु, सायद पहिले देख्नुभएको थिएन तपाईंले



इन्टरनेशनल असोसिएसन अफ प्रोफेसनल बर्थ फोटोग्राफर्सले केही समय अघि संसारभरीका फोटोग्राफरहरु बिच प्रसवको सुन्दरता देखाउने फोटोको विषयमा प्रतियोगिताको आयोजना गरेको थियो । यसमा पानीदेखि कारसम्म बच्चालाई जन्म दिएको फोटो पठाइयो । आज हामी तपाईंलाई यो प्रतियोगितामा अवार्ड जित्ने केही उत्कृष्ट तस्बिर देखाउँदैछौं ।
यहाँ जुन तस्बिर देखाइएको छ सायद यो भन्दा पहिले प्रसवका यस्ता उत्कृष्ट फोटो देख्नुभएको छैन होला । यो प्रतियोगितामा अमेरिका, क्यानडादेखि मेक्सीकोसम्मका फोटोग्राफरले भाग लिए । फोटोग्राफर Cat Fancote द्वारा खिचिएको यो फोटोले प्रतियोगितामा अवार्ड जित्यो । यो फोटोका लागि क्याटले क्याप्सन दिएका थिए – Birth Of A Mother अर्थात ‘एक आमाको जन्म’ । जन्मलगत्तै खिचिएको यो फोटोले जजहरुको मन जित्न सफ भयो । आफ्नो नवजात शिशुलाई अंगालोमा बाँध्दा आमाको हरेक पीडा सिद्धिन्छ । यसरी बच्चासँगै एक आमाले पनि जन्म लिन्छिन् ।

No comments:

Powered by Blogger.