Ads Top

#ब्रेकिङ काठमाडौंको गुर्जुधारामा डरलाग्दो दुर्घटना, विस्तृत विवरण आउन बाँकी (फोटोसहित)

bannerकाठमाडौँ । काठमाडौंको गुर्जुधारामा केहीबेर अगाडि डरलाग्दो दुर्घटना भएको छ। थानकोट हुँदै काठमाडौं भित्रिएको ट्रक अनियन्त्रित हुँदा अन्धाधुन्दा अरु गाडीसँग ठोक्किएको थियो।

ना ३ ख ९७७३ नम्बरको ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको छ भने ट्याक्सीमा सवार केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

ट्रकले ट्याक्सी सहित अन्य गाडीलाई पनि ठक्कर दिएको स्थानियले बताएका छन्।

घटनाको विस्तृत विवरण केहीबेरमा

No comments:

Powered by Blogger.