Ads Top

शेयर गर्नुहोस तपार्इका साथीभार्इ इष्टमित्रलार्इ धेरै नै काम लाग्ने कुरा ।

सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी

बनाउने विधि :

एक भाँडामा कागतिलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ ।
 यस जुसलाई खाली पेटमा लगातार ५ दिन सम्म पिउनुहोस् । हरियो धनियाँले पाचन शक्तिलाई त बढाउँछ नै साथै रोग प्रतिरोधी क्षमता पनि बढाउनेछ ।

यसले रगतमा भएको फोहोरलाई सफा गर्छ । कागतिले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यो जुसलाई ५ दिन सम्म खालीपेटमा पिएपछि तपाईंको तौल करिब ५ किलो घट्नेछ ।

No comments:

Powered by Blogger.