Ads Top

सशस्त्रका निवर्तमान आइजिपीको किसान रुप !

सशस्त्र प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दुर्जकुमार राईको एउटा गजवको तस्वीर सार्वजनिक भएको छ ।
पत्रकार किशोर श्रेष्ठले सामाजिक संजालमा राईको फोटो राखेका छन् ।
तस्वीरमा राइले  गृहजिल्ला पुगेर जोत्दै गरेका छन् ।
पत्रकार श्रेष्ठ फेसवुकमा लेख्छन् : गाउँ पसेर हलो जोत्न थाले दुर्जकुमार राई ।
न पदको घमण्ड,न समाजले हियाउलान् कि भन्ने चिन्ता १
अस्तिसम्म आइजिपीको चमकधमक,अहिले आफ्नै थात(आफ्नै थलो । उता उपेन्द्र पनि गाउँ (सिराहाको मिर्चैयातिर) ।
समय र परिस्थितिअनुसार चल्नुको मज्जा नै बेग्लै । पद स्थायी हैन बरु आफू जन्मेको माटो र अब हिंड्ने बाटो महान ।

No comments:

Powered by Blogger.