Ads Top

पहिलोपटक बाहिरिए पेन्टागन हमलाका यी तस्वीरहरु (फोटोफिचर)

bannerएजेन्सी। अमेरिकी खुफिया एजेन्सी एफबिआइले २००१ सेप्टेम्बर ११ मा भएको आतंककारी हमलाका केही फोटोहरु सार्वजनिक गरेको छ। फोटो पेन्टागन हमलाका हुन् र यी फोटोहरु पहिलोपटक सार्वजनिक गरिएका हुन्। त्यतिबेला वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा विमान ठोक्याएर विष्फोट गरायएको थियो। यो हमलाका लागि चार प्लेन अपहरण गरिएको थियो। यो हमलामा ४ सय पुलिस अफिसर र फायर फाइटरसँगै २ हजार ९ सय ८३ जनाको मृत्यु भएको थियो। हेर्नुहोस् फोटोहरु http://dcnepal.com/assets/upload/contentthumb/more_image/http://dcnepal.com/assets/upload/contentthumb/more_image/

No comments:

Powered by Blogger.