भक्तपुरको विनायक रेष्टुरेष्टबाट प्रहरीले तीन यौनकर्मि युवतीलाई समाते
सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी प्रहरीले सोमबार अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरका विभिन्न स्थानमा रहेका रेष्टुरेन्ट र होटेलहरूमा बेलाबेलामा प्रहरीले छापामार्दै आएको छ । जगातीसहितका स्थानमा रहेका होटेल एवम् रेष्टुरेन्टहरूमा यौनजन्य अनैतिक क्रियाकलापहरू हुँदै आएका छन् ।
No comments: