मस्जिदबाट बाहिर निस्किरहेका सेनामाथि हमलाः ७० को मृत्यु
अधिकारीका अनुसार उक्त हमला अफगानिस्तानको उत्तरी शहर मजार–ए–शरिफको बाहिरी इलाकामा भएको हो ।
सेनाका एक प्रवक्ताका अनुसार तालिबानका लडाकू सेना पोसाकमा थिए । उनीहरुलेसैनिकलाई नमाज पढेपछि मस्जिदबाहिर निस्किरहेका बेला हमला गरेका थिए ।
तालिबानले एक बयान जारी गर्दै हमलाको जिम्मेवारी लिएको छ ।
No comments: