नेपाल र भारत बिचमा पर्खाल लगाउनु पर्छ, भारतीय नोट नेपालमा चल्न बन्द गर्नु पर्छ । हाम्रो नेपाली पैसा उनिहरुकोमा नचल्ने तर उनका पैसा भने नेपालका जुनसुकै भागमा पनि चल्ने , इन्डियन गाडी नेपालमा आउदा भन्सारमा नाम नम्बर लेखाएर प्रमिसन लिन्छन भने नेपालका गाडी भारत जानु पर्यो भने भारतीय दुतावासमा पुगी प्रमिसन लिनु पर्छ यो कहाँ सम्मको अत्याचार हो भिडियो हेर्नुहोस यदि समर्थन गर्नु हुन्छ भने सक्दो शेयर गर्नुहोस्
Dipendra Kandel Interview
Reviewed by News
on
7:39 PM
Rating: 5
No comments: