अक्षय कुमारसँग किन डराए शाहरुख खान ?
पछिल्लो पटक पनि उनीको चलचित्र प्रदर्शनमा यस्तै प्रतिस्पर्धा देखिएको छ। शाहरुखको चलचित्र जब हैरी मेट सेजल, सलमानको चलचित्र ट्युवलाइट र अक्षय कुमारको टाँयलट एक प्रेमकथाको प्रदर्शन मितिमा पनि त्यस्तै देखिएको छ।
सलमानले पहिलो ट्वीट मार्फत चलचित्र ट्युबलाइटको मिति घोषणा गरे । त्यसको केही समय लगत्तै सलमानले शाहरुखको चलचित्रको एक पोस्टर सार्वजनिक गरे । त्यसमा शाहरुखको चलचित्र जब हैरी मेट सेजलको प्रदर्शन मिति अगष्ट ११ तोकिएको थियो। तर सलमानको उक्त प्रतिवद्धतालाई तोडदै शाहरुखले आफ्नो चलचित्र प्रदर्शन मिति ४ अगष्ट घोषणा गरे।
शाहरुखले अक्षयको चलचित्रको डरले आफ्नो चलचित्र प्रदर्शनको मिति परिवर्तन गरेको बुझिएको छ।
No comments: