Ads Top

-३०० करोड नेपालीका खुन उब्लने भिडियो हेर्नुहोस सरोकारवाला सम्म पुराउनको लागि सक्दो शेयर गरौ !!!

स्कटनेपाल १० जून २०१७ : नेपाली समाज सेवी सावित्री सुबेदीजी ”माडीमा बालिका बलात्कार” र उनि बालिका लाइ बलात्कार पछी मारेर फालिए पछी उनले यसरी पोखेकी छन आफ्नो आक्रोश सामाजिक संजालमा : हेर्नुहोस भिडियो सहित !!!

दिनहुँ बालिकाको बलात्कार पछि हत्या भएका छन,राज्य कानमा तेल हालेर बसेको छ ।
अपराधीकरण बढदो अवस्थामा छ , के यो असफल मुलुक बन्ने लक्षण हो कि नाइ ?

अपराधीहरुलाई राजनैतिक संरक्षण गर्ने मतियारहरु होसियार । नेपाली जनताले माफि दिने छैनन, किनकि अपराध अपराध नै हो ।
कानुनी शासन र विधिको राज समाप्त भएको हो कि भन्ने मलाई लाग्दैछ ।
#जयनारीस्कटनेपाल १० जून २०१७ : नेपाली समाज सेवी सावित्री सुबेदीजी ”माडीमा बालिका बलात्कार” र उनि बालिका लाइ बलात्कार पछी मारेर फालिए पछी उनले यसरी पोखेकी छन आफ्नो आक्रोश सामाजिक संजालमा : हेर्नुहोस भिडियो सहित !!!

दिनहुँ बालिकाको बलात्कार पछि हत्या भएका छन,राज्य कानमा तेल हालेर बसेको छ ।
अपराधीकरण बढदो अवस्थामा छ , के यो असफल मुलुक बन्ने लक्षण हो कि नाइ ?

अपराधीहरुलाई राजनैतिक संरक्षण गर्ने मतियारहरु होसियार । नेपाली जनताले माफि दिने छैनन, किनकि अपराध अपराध नै हो ।
कानुनी शासन र विधिको राज समाप्त भएको हो कि भन्ने मलाई लाग्दैछ ।
#जयनारी

No comments:

Powered by Blogger.