रहिनन् अमिताभकी यी नायिका, कुनै बेला स्तनको आकार घटाएर बटुलेकी थिइन् चर्चा
चैत १२ – बलिउडकी 
कुनै बेलाकी निकै चर्चित नायिका ‘बनी’ भनिने केटी मिर्जाको ६७ वर्षको 
उमेरमा निधन भएको छ । पछिल्लो हप्ता उनले लण्डनस्थित आफ्नो घरमा अन्तिम सास
 फेरिन् । केटीले अमिताभ बच्चन– राखी गुल्जार स्टारर फिल्म ‘कसमें वादे’ 
(सन् १९७८) मा महत्वपूर्ण भूमिका निभाएकी थिइन् । यसका साथै उनले त्यतिबेला
 आफ्नो स्तनको शल्यक्रिया गरेर १० इन्च घटाएपछि उनी चर्चामा छाएकी छिन् ।
केटीको फिल्मी करियर खासै राम्रो चल्न 
सकेन । अमिताभका साथै उनले विनोद खन्नासँग ‘जेल यात्रा’ मा काम गरेकी थिइन्
 । फिल्मका साथै उनी द गारल्याण्ड (सन् १९८१) र द म्याजिशियन अफ समरकन्द 
(सन् २००६) जस्तो टेलिभिजन कार्यक्रममा देखिएकी थिइन् ।

No comments: