मात्र सात दिनमा किड्नीको पत्थरीबाट छुट्कारा पाउने अचम्मको घरेलु ओखती
काठमाण्डौँ । किड्नीमा भएको पत्थरीलाई प्राकृतिक उपचार पद्धतीद्वारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी रु आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदछौँ ।
यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।
आवश्यक सरदामहरु :
१. १०० मिलीलिटर कागतीको जुस
२. १०० मिलीलिटर शुद्ध ओलिभ ९जैतुन० को तेल
३. १०० मिलीलिटर बीयर
ओखती तयार पार्ने बिधि :
सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् । ओखती सेवन गर्ने बिधिस्प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ । यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
No comments: