आज चैतेदशैं, शक्तिपीठमा श्रद्धालुको घुइँचो
यस्तै पायक पर्ने शक्तिपीठहरूमा पुगी देवीको पूजा आराधना गर्ने चलन छ। दाङका अम्विकेश्वरी, छिल्लीकोट, स्विकोटलगायतका मन्दिरमा श्रद्धालुको घुइँचो लागेको ।
पुराणहरूमा बताइएका चार नवरात्रमध्ये शारदीय नवरात्र र वासन्ती नवरात्रको विशेष महत्त्व रहेको बताइन्छ। शारदीय नवरात्र आश्विन शुक्ल प्रतिपदामा सुरु
No comments: